Posted by: AnandNepal May 28, 2021
Collecting Opinions
Login in to Rate this Post:     1       ?         Liked by
आदर्श मिश्राको दुख सबै सर्वसाधारण को दुख हो 

अनि अस्पताल हरुले अहिले स्वास्थ्य कर्मिको "मनोबल घटाउनु हुँदैन" भन्दै सेन्टिमेन्ट कार्ड खेलिरहेका छन ..  
गाह्रो समय छ .. सजग तर सहनशील हुनु जरुरि छ 

(अपडेट: मेरो भिडियो मेटाउन एडिट गरेको)
Last edited: 28-May-21 10:33 PM
Read Full Discussion Thread for this article