Posted by: logan May 28, 2021
What car to buy?
Login in to Rate this Post:     1       ?         Liked by
UJL ब्रो ले भन्नु भए झैँ लामो समय सम्म चलाउने ( लिज नगर्ने ) हो भने Toyota र Honda तिर विचार गर्नुस | युरोपियन तिर आखा नलगाउनुस, मर्मत खर्च जापनिज कार को भन्दा अलिक बेसी लाग्छ तर चलाउदा फरक चै छ | तर मर्मत सुरु हुन् थाले पछि वालेट चै चाउरिदै जान्छ | स्पार्क प्लग फेर्नु पर्यो भने पनि मेकानिक कै नपुगी हुदैन |

Read Full Discussion Thread for this article