Posted by: AnandNepal May 25, 2021
हेत्छाकुप्पाको कथा (नेपाली लोक कथा)
Login in to Rate this Post:     0       ?        
@Chicagoan हो किराती कथा हो तर, यो कथाका केहि भागका कथाहरु अरु समुदायमा कथामा पनि प्रचलित छन - तिनमा पात्रका नाम चाँहि फरक हुन्छन घटना भने उस्तै उस्तै हुन्छन ..
मैले पहिला नसुनेको कथा रहेछ - मुख्य कथाको घटना परिवर्तन नगरि लेखाइ चाँहि थपथाप गरेर प्रस्तुत गरेको हुँ ..
Read Full Discussion Thread for this article