Posted by: AnandNepal May 25, 2021
हिरोइन स्वेतालाई बिधवा बनायो, निर्देशक चोपडाको सपना टुटायो ...
Login in to Rate this Post:     0       ?        
१) पहिलो महिला डाक्टर - साहित्यमा PhD गर्ने .. 
वानीरा गिरीको निधन भयो .. (भिडियो तल) 

२) युवा ज्योतिष तथा नायक हरिहर अधिकारीको बुवाको कोरोना संक्रमणबाट निधन भएको छ । उनका बुवा राम बहादुर अधिकारीको कारोना संक्रमणबाट हिजो निधन भएको हो । अधिकारीको कोरोना संक्रमण देखिएपछि केही दिन अगाडीबाट नेशनल अस्पताल कलंकीमा उपचार भैरहेको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।

3) कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणबाट चर्चामा आएका कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ । चार वर्षदेखि मृगौलाको बिरामी रहेका विनोदको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । आदर्शले विनोदलाई सोमबार रातिमात्र उपचारका लागि नारायणी अस्पतालबाट भरतपुर अस्पताल पुर्‍याएका थिए ।

आदर्शले नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको भन्दै राम्रो उपचारको आशमा भरतपुर अस्पताल लगेका थिए । बाराको जितपुरबाट आदर्शले पितालाई हप्ताको दुई पटक मिर्गौलाको डायलसिस गराउन नारायणी अस्पताल लैजान्थे ।



https://youtu.be/q87CTmnQcEM

Last edited: 25-May-21 10:45 AM
Read Full Discussion Thread for this article