Posted by: magorkhe1 May 23, 2021
नया मौसम छाएको महसुस हुदैछ
Login in to Rate this Post:     2       ?         Liked by
आज भोलि साझामा कथाहरु पढन पाउदा नया पालुवा फेरीए झैँ भनौ वा फुङ्ग भएको साझा नया बस्त्रले सजिएकी अधबैसे दुलही झैँ सझिएको लाग्दैछ | क्रमस पछि अरु आएको छ छैन भनि सानोमा आफुलाइ मन पर्ने सिरियल पर्खेर बसे झैँ बसिदै छ | सरसर्ती पढे पछि मनको एक कुनामा यी धागा कोर्ने हरु का आफनै सिप लागाएका हुन् भने कथा कोर्दा र अरुका धागामा कमेन्ट गेरको देख्दा वहाहरुमा दुई ध्रुबिय व्यक्तित्व पाउदा खुसि र दुख एकै साथ् लाग्यो |
केहि कोरु कोरु लागेर आए पनि सधा झैँ कोरिएका कुरा नबुझेर घन ठोक्न आउलान हान्ने डरले आज गन्थन बाट सुरु गर्दा कसो होला गुन्दै बसे र आफने पुराना धागा खोलेर बिहान बिताउदै छु | आफ़्मा सन्तान जस्तै भए पनि राम्रो लाग्नछ भने झैँ कुनै राम्रा लागे कुनै ठिकैमात्र लागे |

Last edited: 24-May-21 01:10 PM
Read Full Discussion Thread for this article