Posted by: Bir_Nepali May 22, 2021
hello hello
Login in to Rate this Post:     0       ?        
हेर ब्रो, म तिम्रो क्लासमा गिरेर तु-तु-मे-मे गर्न सक्दिन। प्लिज, आफ्नो गु जस्तो बिचार आफैं सँग राख अनि मलाई हर्यास्स गर्न छोड! नत्र एड्मिन दाई लाई भनेर ब्याण्ड गरई दिन्छु। त्यो नासेलाई मैले नै ब्याण्ड गराको हो, धेरै हिरो भैराथ्यो, मेरो पालो एड्मिनलाई सिधै फोन गरे थर्काएँ, तुरुन्तै ब्याण्ड गर्यो तोर्पे नास लाई। तिम्रो पनि तेहि हालत गर्न नपरोस है!!
Read Full Discussion Thread for this article