Posted by: AnandNepal May 21, 2021
KP and PK
Login in to Rate this Post:     1       ?         Liked by
आजको घटना पछि बाब्राम बिदेशी प्रभुको शरणमा .. अनि, "लौरो उभ्याएर भए पनि" प्रधानमन्त्री बनाउने रे :(
बाबुराम - विदेशीलाई गुहार्दा अंग्रेजी मा :
१) Let’s not tamper with democracy in Nepal! Alternative to democracy is more and better democracy! An inclusive and participatory democracy with social justice! The wheel of history can’t be turned back! A spark may ignite a prairie fire! The fire can spill over the region! Beware!

२) संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो! जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्याग/बलिदान गरौं।लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊॅ!आजै गरौं,अहिल्यै गरौं! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ!

३) खुराफात शीरोमणि द्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो।कोरोना महाब्याधीको यत्रो संकटको वेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावकोअंध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डित/परास्त गरौं।सबैले दलीय /निजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ धारा७६(५)बाटै निकास दिऊॅ!

अरुका प्रतिक्रियाहरु :

https://youtu.be/DfXHEqRnz24
Read Full Discussion Thread for this article