Posted by: underwear May 19, 2021
hello hello
Login in to Rate this Post:     1       ?         Liked by
नमस्कार,

सेवक फेरी हाजिर छ. मेरो अनुपस्थिति मा म प्रति कैयौँ आक्षेप लगाइए भनेर साध्य छैन. कति ले मलाइ गालि गर्दै मेसेज पठाए. कुरा बुझ्न सकिन. कति पलायन पनि भएछन, साझा सुध्रिएछ. शायद अपशब्द बोल्दा ब्यान पनि भइन्छ होला, त्यसैले अलि सतर्क छु. मलाई गाली गलौज गर्ने हरु लाई स्वागत छ, मुसु मुसु हाँस्दै सुनुँला. आज अलि बोर भएर लग इन गरेँ, केही मेसेज हरु ले स्वागत गरे, त्यसमा कतिले गालि गरे, तर किन गरे बुझ्न सकिन. म त बाइ बाइ भनेर गएको मान्छे. खैर हेरौँ मेरो कमी खट्किए मा फेरी वापस आउने छु, तर साथि हरु ले फर्केर जा भने फेरी बिलाउने छु.

एड्मिन महोदय लाई एउटा प्रश्न. गाली गलौज नगरिकन कामुक कथा लेख्न पाईन्छ की पाइँदैन? अब आफ्नो लेख्दा खेरी अपशब्द त निस्की हाल्छ, म धर्मात्मा त अवश्य पनि होइन , तर कसैलाई लक्षित नगरि लेख्दा ब्यान हुने डर हुन्छ कि हुँदैन? कुरा के भने यी केही महिना मा इस्ट कोस्ट मा अलिकती गुल खिलाइयो, यहाँ पोख्न लालायित छु.
Read Full Discussion Thread for this article