Posted by: AnandNepal May 19, 2021
हिरोइन स्वेतालाई बिधवा बनायो, निर्देशक चोपडाको सपना टुटायो ...
Login in to Rate this Post:     0       ?        
पूजा थियो रे .. . त्यसैमा सपरिवार संक्रमित भएको

प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ। कोरोनाभाइरस संक्रमणपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको आज निधन भएको हो। नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालका अनुसार डाक्टर कार्की इमान्दार, लगनशील र निष्ठावान तथा प्रतिष्ठित नेत्र रोग विशेषज्ञ थिइन्।

https://www.setopati.com/social/237984
Read Full Discussion Thread for this article