Posted by: AnandNepal May 15, 2021
हिरोइन स्वेतालाई बिधवा बनायो, निर्देशक चोपडाको सपना टुटायो ...
Login in to Rate this Post:     0       ?        
कोरोनाले धेरैको ज्यान लिएको छ .. नेपालि मनोरन्जन क्षेत्रमा यसले गरेको विध्वंश :

एउटी हिरोइन थिइन -स्वेता २०१४ मा बिहे गरेपछि फिल्म क्षेत्र बाट बिदा भाइन
अनि ७ बर्ष पछि जसको लागि बिदा भएकी थिइन उसैले छोडेर बिदा भएछन - संसार बाटै !

अनि अर्का, (यो राजेश घतानीले लेखेको स्ट्याटस हो)
"भाबपुर्ण श्रद्धान्जली सुबोध चोपडा 😭😭😭
आमाको सपना छ छोराले एउटा नेपाली फिल्म बनायोस भन्ने त्यसै ले एउटा नेपाली फिल्म बनाउछु भनेर धेरै बर्ष अगाडी देखी नेपाल आउँदै जादै गर्नु भयो!!तर कहिले जुरेन ६ महिना अगाडी माइतीघर २ बनाउने कुरा लिएर काठामान्डौ आउनु भयो!!म सँग २ हफ्ता काठमान्डौ बसेर मुम्बई फर्किनु भयो!!त्यस पछी कल्याण घिमिरे दाई र मुम्बई गयौ !!फिल्म बनाउने कुरा फाइनल भयो!! मुम्बईमा रहेको CZG का MD अनन्त गुप्ता र हामीले फिल्म गर्ने भनेर सम्झौता भयो !!३ हफ्ताको बसाई पछी हामी नेपाल फर्कियौ!!त्यसको केहि दिन पछी सुबोध दाई आउनु भयो!!कलाकार छनौटको कुराले धेरै समय मिट्टिनमा नै बित्यो त्यस पछी फेरी मुम्बई बाट अनन्त गुप्ता आउनु भयो !!धेरै छलफल दुख समस्याका बाबजुद भुवन केसी दाई को इन्ट्री भए पछी अनमोल केसी लाई लिएर फिल्म गर्ने सम्झौता भयो!!अब फिल्म बन्ने भयो मेरो आमाको सपना पुरा हुने भयो भनेर अत्यन्तै खुशी हुनु हुन्थियो !!म राम्रो फिल्म बनाउछु भनेर भन्नु हुन्थियो!! हामी लाई पनि बिस्वास थियो!!चैत्र २८ गते बुवा लाई कोरोना लागेको खबर सुनेर मुम्बई जानु भयो त्यही दिन बुवाको निधन भयो !!त्यस पछी वहाँ लाई नै कोरोना लाग्यो !!उपाचार पछी नेगेटिभ रिपोर्ट आयो !!फेरी हिजो एक्कासी सास फेर्न गार्हो भएर होस्पिटल एडमिड हुनु भयो तर आज १२:३० बजे तिर मुम्बईको हस्पिटलमा अन्तिम सास लिनु भयो!!नियतीले चुडेर लग्यो!!२६ अप्रिल काठमान्डौ फर्किन्छु भनेर म्यासेज गर्नु भएको थियो!!त्यो म्यासेज म सँग सुरक्षित छ!! तर अब कहिले फर्कुनु हुन्न मन नै फिका फिका भयो!!खल्लो महसुस भै रहेको छ!!कसलाई के भन्नु के गर्नु केहि छैन हाम्रो हातमा!! तपाई सँग बिताएका हरेक पल अबिस्मरणिय छन !!तपाई र आमाको सपना हामी साकार पार्ने छौ !!तपाईको बैकुन्ठमा बास होस्!!परिवार मा गहिरो समबेदना!!सुबोध चोपडाले हिन्दी फिल्न तुम सा ना कोही, रोग, दोबारा, मर्डर फिल्म लेखेका हुन उनि महेश भट्ट क्याप सँग नजिक थिए "


दुइटा भिडियो (१)

https://youtu.be/veeMK36eteA

अनि भिडियो (२)

https://youtu.be/h-0YsbwPSys
Read Full Discussion Thread for this article