Posted by: logan May 12, 2021
How to delete Sajha account ?
Login in to Rate this Post:     0       ?        
के कारणले डिलिट गर्नु पर्ने भयो ?
कहिँ तपाले साझामा धेरै समय नबिताउ भन्ने पढे पछि आएको शोच हो ?
साझा एकाउण्ट डिलिट नगरे पनि पढ्न रोक्दैन किन मेटाउनु नै पर्यो भने मन कडा बनाउनुस र कमेन्ट नगर्नुस |
कमेन्ट नै नगर्ने बनाउन पासवार्ड चेन्ज गर्दा धेरै लामो अर्थन बर्थ @!*^&%$~~ आदि मिसाएर राख्नुस जीबन पर्यन्त तपाइले कोसिस गरे पनि पत्ता लगाउनु सक्नु हुदैन | डिलिट गरेरै के हुन्छ र ?
Read Full Discussion Thread for this article