Posted by: Logan ko bhatij May 7, 2021
Vaccinated Indian Priests came from India in Maryland, test Positive for COVID-19
Login in to Rate this Post:     1       ?         Liked by
पहिलो कुरो - जुन मन्दिर ले खोप लगाएको पुजारि लाई फेरी कोभिड भयो भनेर जरुरत भन्दा ज्यादा डिटेल दिन्छ, त्यो मन्दिर मा जाने मान्छे कस्ता होलान्?

मानिलिउँ तपाईं ले मम पसल खोल्नु भा छ रे. यदी तपाईं ले "मेरो मम प्याक गर्ने भतिजो लाई खोप दिए पनि कोभिड भयो" भनेर पसल बाहिर टाँस्नु हुन्छ भने तपाईं को मम बिक्या बिकै हुन्छ. मात्र कोभिड भएको भने हुन्थ्यो ,"खोप लगाएर पनि कोभिड भएको" किन भन्न पर्ने होला?

अर्को कुरा एउटा मन्दिर को वेबसाइट हो, सी.डी.सी को होइन, जन हप्किन्स को होइन, एन.आइ.एच् को होइन, भोलि बाबा रामदेव ले ब्रुस ली महिला हुन भनेर आफ्नो वेब साइट मा राखे भने पत्याइदिने?
Read Full Discussion Thread for this article