Posted by: Bennedict April 29, 2021
"जेठी"
Login in to Rate this Post:     1       ?         Liked by
सीएल जी,
मलाई राम्रा लागेका केहि तपाईका लाइनहरु:
"आइमाइको रुप मात्र हैन, शरीर नै शत्रु"
"गरीब, एक्ली र बेसहारा आइमाइ लाई “बेश्या” सम्झिने त यो उहिलेदेखी को समाज हो। के छोड्ला र गिध्धे दृष्‍टिहरुले ?"
तपाईको अरु लेखहरु पनि पढ्न पाइन्छ होला नै भविश्यमा ।

केहि समयदेखी यो साझामा छाडा कबिता, कथा, अनुभव पस्किएर वाक्क, दिक्क, प्याक्क गराइएको थियो । "साथिको माइजुसित" या "पूलिसनिसँग" या "मेरो कुमारत्व गुमेको रात्" जस्ता स्क्यान्डल युक्त साहित्य पनि यही देखिएका थिए । तपाइको लेख त एक breath of fresh air नै भयो भनौ । फेरी कोही चै "सुरुवाल मुत्नेहरु" भन्दै अरु मेमबरहरुलाई छिटाकशी पनि पोख्दै बसेका थिए । Taunt मार्ने र भाको नभाको यौनकथा पस्केर look what you are missing भन्न /गर्न पनि पछी परेनन । राम राम ।
तपाईको लेखले साझाको फेरिएको रूपलाई अझ मलजल गरोस्, मेरो कामना छ है ।
Read Full Discussion Thread for this article