Posted by: logan April 25, 2021
Login in to Rate this Post:
0
?
छैटौ कक्षामा हुँदा एउटा थियो छोटा कथा चुटकिला सुनाइ रहन्थ्यो त्यस मद्देको यो एउटा हो | कथामाण्दौ बाट हेटौंडा जाने बसमा दुई जना महिला एउटा सितमा बसेका थिए तर दुईजना बोल्दै नबोली हेटौडा पुगेर ओर्लिए | श्रोता हरुले आफ्नो आफ्नो तर्क दिदै पहिलोले लाटा थिए होलान भन्यो , अर्को थप्यो ईशाराले कुरा गरी हाल्थे ने | दुई अपरिचित थिए होलान थप्यो अर्कोले | सबैले आफ्नो आफ्नो बुता अनुसारको तर्क पछी एकजनाले उत्तर पाए झै गरी घोक्रे स्वरमा भन्यो " आठऔ आस्च्र्य भएछ "