Posted by: AnandNepal April 25, 2021
कसरी सक्ने होला? ४२ स्वास्नी अनि थप प्रेमिकाहरु
Login in to Rate this Post:     0       ?        
अपहरण शैलीमा सालीसँग विवाह

जंगबहादुर जतिखेर वैवाहिक सम्बन्धमा बाँधिए, त्यतिबेला उनी केवल ७ वर्षका बालक थिए। पुरुषोत्तम शमशेर राणा (उहीः १८९) अनुसार उनको पहिलो विवाह काजी प्रसादसिंह बस्नेतकी अविवाहितातिरबाट जन्मेकी प्रसाद लक्ष्मीसँग १८८५ सालमा भएको थियो।

कुनै समय जंगबहादुर पजनीका क्रममा खोसिएर ढाक्रे (बेरोजगार) पनि भएका थिए। गंगा खरेलको ‘सिनास जर्नल’ को वर्ष २६ अङ्क १ (जनवरी १९९९ः१६३–१७०) प्रकाशित ‘जङ्गबहादुर राणाको जीवनी र कृतिसँग सम्बद्ध एक टिपोट’ लेखमा उनी १८९२ र ९६ मा खोसिएर दुईपटक बेरोजगार भएको उल्लेख छ।

साली सिद्धि गजेन्द्रलक्ष्मीलाई विवाह गर्ने मन गरे र ससुरासमक्ष प्रस्ताव गरे। तर बेरोजगार जंगबहादुरलाई छोरी दिनु त के, नराम्ररी हप्काएर पठाए।

जंगबहादुरलाई आफ्नो यो बदनामीको ठूलो इख थियो। उनले ससुराको त्यो हप्कीलाई प्रतिशोधका रूपमा लिए। र, आफू शक्तिशाली भइसकेपछि विवाह गरिसकेकी सालीलाई अपहरण शैलीमा उठाएर रानी बनाए।

७ वर्षमा विवाह गरेकाे पत्नीकाे मृत्युपछि साली सिद्धि गजेन्द्रलक्ष्मीलाई विवाह गर्ने मन गरे र ससुरासमक्ष प्रस्ताव गरे। तर बेरोजगार जंगबहादुरलाई छोरी दिनु त के, नराम्ररी हप्काएर पठाए। उनले ससुराको त्यो हप्कीलाई प्रतिशोधका रूपमा लिए। र, आफू शक्तिशाली भइसकेपछि विवाह गरिसकेकी सालीलाई अपहरण शैलीमा उठाएर रानी बनाए।

जंगबहादुरलाई आफ्नो यो बदनामीको ठूलो इख थियो। उनले ससुराको त्यो हप्कीलाई प्रतिशोधका रूपमा लिए। र, आफू शक्तिशाली भइसकेपछि विवाह गरिसकेकी सालीलाई अपहरण शैलीमा उठाएर रानी बनाए।

पुरुषोत्तमशमशेर राणा (उहीः ६) अनुसार जंगबहादुर त्यो बेला (पहिलोपटक बेरोजगार हुँदा) जागिर खान बनारस पुगेका थिए। उनी पण्डित अमरराज पाण्डेकहाँ आश्रित थिए। फर्कंदा उनकी श्रीमती प्रसादलक्ष्मीको निधन भइसकेको थियो। उनले साली सिद्धि गजेन्द्रलक्ष्मीलाई विवाह गर्ने मन गरे र ससुरासमक्ष प्रस्ताव गरे। तर बेरोजगार जंगबहादुरलाई छोरी दिनु त के, नराम्ररी हप्काएर पठाए।

जंगबहादुरलाई आफ्नो यो बदनामीको ठूलो इख थियो। उनले ससुराको त्यो हप्कीलाई प्रतिशोधका रूपमा लिए। र, आफू शक्तिशाली भइसकेपछि विवाह गरिसकेकी सालीलाई अपहरण शैलीमा उठाएर रानी बनाए।

पुरुषोत्तमशमशेर राणा (उहीः १९२) लाई पढ्दा जंगबहादुरले आफ्नी सालीलाई कसरी अपहरण शैलीमा लिएर विवाह गरे भन्ने तथ्य थाहा हुन्छ।

उल्लिखित घटना विवरण अनुसार, जंगबहादुर प्रधानमन्त्री भएपछि एक दिन हात्ती चढी साली सिद्धि गजेन्द्रलक्ष्मीको घरमा पुगे। झ्यालबाट भित्र पसी उनको लोग्नेलाई थाममा बाँधे। त्यतिखेर सिद्धि सुकुलमा बेरिएर लुकेकी थिइन्। जंगबहादुरले उनलाई जबरजस्ती जंगबहादुरले आफ्नो थापाथली दरबारमा ल्याए।

तत्कालीन प्रचलनअनुसार उनले जारलाई जारी पनि तिरेका थिए। सिद्धि गजेन्द्रलक्ष्मी जंगबहादुरकी १४औं पत्नी भइन्।

from https://www.himalkhabar.com/news/119343
Read Full Discussion Thread for this article