Posted by: AnandNepal April 24, 2021
दौरा सुरुवाल को नाप का छोटकरी नबुझ्दा
Login in to Rate this Post:     0       ?        
चित्र प्रिन्ट गर्ने .. .
अनि, नापेर लेखेर पठाई दिए हुन्छ ... छुटेको मिलाउन जानेका हुन्छन (मेरो अनुमान तल)


अनुमान :
सोलर = ? shoulder ? बा. ल. = बाहुलाको लम्बाई ? प. गो. = - गोलाई (अगाडी गोलाइ होला) अ. पा. = ? (अगाडी .. पा था भएन ) सेन्टर = ? तुना बाँध्ने ठाउँ होला आर्मोल = ? (आर्म को लम्बाई हो कि ) अ. गो. = (पछाडी गो.. ) सुरुवाल मा : मोटा भनेको मोता होला भन्ने ठाने सिट ? - पछाडी झुण्डिएको भाग होला
Read Full Discussion Thread for this article