Posted by: logan April 23, 2021
दौरा सुरुवाल को नाप का छोटकरी नबुझ्दा
Login in to Rate this Post:     0       ?        
मेरा एक मित्रलाइ नेपाली पोसाक बनाइ राख्नु पर्यो भन्दा नेपाल बाट नाप को लागि यो नाप को फारम पठाए पछि हेरेको हेरे भए पछि बच्चाले " something wrong you seem lost" भने पछि , एस बेटा भने पछि बच्चा ले हेरेर यो त नेपाली मा रहेछ त्यो पनि नबुझेको भने पछि मैले चै अबस्य बुज्छ ठानी मलाइ पठाए ( कुनै बेला मैले पनि दौरा सुरुवाल सिलाएको थिए | मेरो पालो आयो हेरेको हेरे हुने |
दौरा मा नबुझेका कुराहरु :
सोलर = ?
बा. ल. = बाहुलाको लम्बाई ?
प. गो. = - गोलाई
अ. पा. = ?
सेन्टर = ?
आर्मोल = ?
अ. गो. =
सुरुवाल मा : मोटा भनेको मोता होला भन्ने ठाने
सिट ?

माथा पच्चीस गरि सके पछि सहयोग माग्न र दिने एउटै मात्र वेब साईट साझा मा टासेको छु | हजुर हरुलाई पनि लबेदा सुरुवाल लगाउनु परे येही नाप पठाउन सक्नु हुनेछ |





Read Full Discussion Thread for this article