Posted by: AnandNepal April 23, 2021
Login in to Rate this Post:
1
?
Liked by
एउटा धरहरा बिक्रम सम्बत १८८१ सालमा जनरल भिमसेन थापाको दरबार अगाडि बनाईएको थियो,जुन दरबारलाई जनरल वाग भनेर चिनिन्थ्यो भने
पछि अर्को धरहरा १८८२ मा सुनधारामा बनाईएको थियो (अहिले बनाएको ठाउँमा)
दुइटै धरहरा १८९० को भूकम्पमा भात्किए - पहिलो धरहरा भिमसेन थापाको निजि धरहरा थियो
दोश्रो रानीको नाममा बनेको सरकारी धरहरा .. सरकारले पुननिर्माण गर्यो ... भिमसेन को कसैले बनाइदिएन .. त्यत्ति कै हरायो

(त्यो १९९० को भूकम्प भन्दा १०० बर्ष अघिको कुरा हो ) अनि फेरी ११ तले धरहरा १९९० मा भत्कियो - त्यसपछि ९ तले बनाइयो
९ तले पनि बाहिर हेर्दा मात्रै नौ तले हो - भित्र त १८ ताला थिए .. (अहिलेको नयाँ बाहिर बाट हेर्दा ११ तले नै छ)
Last edited: 23-Apr-21 11:13 AM