Posted by: logan April 21, 2021
Habits to Increase Your Energy, Sex?
Login in to Rate this Post:     0       ?        
 पालना गर्न भन्दा अर्ति दिन सजिलो हुन्छ, तेसै मात्र भएको हो | इमिग्रेसनको बिसयमा नजाने गाउको बाटै नसोध्नु भन्छन कुरा बुझी हाल्नु भयो होला | काट्टु भाइले लेख्न खोज्थ्यो अस्लिल कुरा अनि साझामा छिरेका बोका हरुले पढेर जहिले पनि छोलाइ मा बिताउनु पर्ने भएर जिन्दाबाद र मुर्दाबादको नारा तिर लागे भने नासले तासका रानीका नितम्ब हेर्नु भन्दा इन्टरनेट मै छिर्दा एकै चोटीमा हजारौ हेर्न पाइन्छ होईन र ? जोक हरु को लागि भनौ भने उहिले उहिले निकै टासिन्थे भने हाइकु टासिन छोडे झैँ यी पनि हराए |
त्यो त साझामा अखडा जमाएर बस्ने र डस्ने डामना हरु सुध्रिउन र सुध्रिन्छन कि भनि टासी टोपलेको हो | म आफु पनि कहा चटक्कै छोडन सकेको छु र ?
Last edited: 24-Apr-21 11:43 AM
Read Full Discussion Thread for this article