Posted by: AnandNepal April 13, 2021
बोलेरै प्रभाव पार्न सिक्नु छ भने ...
Login in to Rate this Post:     0       ?        
बोलेरै खाइदिने ..
ट्रंप, मोदी अनि ओली .. सबै उस्तै हुन !
पपुलिष्ट एजेण्डा सुनायो,
"ल हेर, मैले के के गरें" भनेर फुर्ति लगायो ...
हनुमानहरु जम्मा गर्यो अनि तालि पिट्यो ..

तर, दुखको कुरा - ओली जत्तिको पनि कोहि छैन - प्रचण्ड भन्दा ओली नै ठिक, देउवा भन्दा ओली नै ठिक, माधव नेपाल त नजिक पनि आउन सक्दैनन .. बिडम्बना नै हो !

माधव नेपालको र प्रचण्डको कुरा सुन्दा टिठ लाग्छ
(हुन्त हाँसो उठाउन भनेका होलान, तै पनि):

https://youtu.be/sQXz7hNQ_jw
Read Full Discussion Thread for this article