Posted by: AnandNepal April 9, 2021
सेन्ट मेरिज स्कुलमा - प्रिन्सिपलले भित्री बस्त्र चेक गर्ने रे ...
Login in to Rate this Post:     0       ?        
यो भिडियोमा धेरै कमेन्ट
प्राय सबै कमेन्ट नै भनौं ...

"ठिकै हो त !"
"स्कुलमा अनुशासन हुने पर्छ !"
"सहनु पर्छ."
"केटाकेटी बिग्रन्छन् - कन्ट्रोल गर्नु पर्छ"


यो सबै - " पिटेर पढाउनु " भन्ने मेंटालिटि - हाम्रो समाज अझै ३०-४० वर्ष पुरानै जमानामा छ !
Read Full Discussion Thread for this article