Posted by: Logankobaje April 2, 2021
प्रियंका कार्कीको पेटको बच्चा कसको ?
Login in to Rate this Post:     0       ?        
३५ कटेसी आमा बन्न खतरा हुने मेरो सुझाब लाई सिरोपर गरेर फिलिम , मुजिक भीडीयो you tube चंनेल केहि नचले पछि अन्तत: प्रियंका कार्की आमा बन्ने भएकी छिन । हाल उनि २ महिनाको गर्बबती रहेको कुरा उनले खुलाए पनि पेटको बच्चा कसको हो भन्ने बारे केहि बोलेकी छैनन् । आशा गरौ उनको पेटको बच्चा बाउचाकै होस् र आमा र बच्चा दुब्बैको स्वस्थ आवस्था सधै स्वस्थ रहोस -

सुभकामना
Read Full Discussion Thread for this article