Posted by: tallagheremaila March 31, 2021
बोलेरै प्रभाव पार्न सिक्नु छ भने ...
Login in to Rate this Post:     1       ?         Liked by
१७००० को हत्यारा र तेस्को आसेपासे न मरे सम्म नेपाल मा फोहोरी राजनीति को अन्त्य हुदैन / कांग्रेस पनि पद कै लोभ मा छ / महतो जस्तो गनाउने कोहि छैन जुन नाकाबन्दी ले देखाई सकेको छ / उपेन्द्र को लोभ को सिमा छैन , पररास्ट्र मन्त्रि हुदा राजदूत बनैदिन्छु भनेर लाख डलर खाएदियेको भन्ने गाइ गुइ अमेरिका बाट अझै आइरहनछ / ओली पनि कम छैनन् , बोल्ने मात्र हो गर्ने केहि होइन /
संघियता देश को लागि अभिशाप प्रमारित बैसकेको छ / के यो देश खाएर न अघाउने नेता भनौदा हरुको मात्र हो?
अब नेता ले हैन सम्पूर्ण नेपाली ले निर्णय गर्ने बेला आइसक्यो / संघियता, धर्मनिरुपेक्शित्या, राज्य व्यवस्था बारे जनमत संग्रह मा जानु पर्छ/ माओं बादी सेना समयोजन को पैसा बारे प्रचण्ड ले सक्तिखोर मा बोलेको प्रमाण सेना ले नै पाउदा पनि सरकार लाइ ठगि गरेको आरोप मा कारवाही गर्न आवाज न उठाउने अन्य पार्टी खास गरि नेपाली कांग्रेस ले तेही प्रचण्ड लै साथ् दिन खोज्नु भन्दा ठूलो बिडम्बना के हुन्छ ? हिजो माओ बादी ले देश मा नरसंहार मच्चौदा बाबुराम भन्ने जन्तु पनि त साथ् मै थियो नि ऐले पद र पैसा को निमित्त कांग्रेस ले साथ दिन मिल्छ र ? बार्ता गर्नु उचित हुंछा ? देश को माया छ भने कांग्रस ले अर्को चुनाब सम्म आफ्नो पार्टी बलियो बनाउने रणनीति बनाउने तिर केन्द्रित हुनु पर्छ / अरु दल हरु लडून कि मरुन वास्ता गर्नु हुदैन होइन भने पतन निश्चित छ /


Read Full Discussion Thread for this article