Posted by: logan March 29, 2021
Short and sweet story
Login in to Rate this Post:     0       ?        

कसैले न लिएको न दिएको साझामा पुलिसिङ्ग जब
"कुन धागोको इन्टेन्ट के हो र कस्तो हो" बुझ्ने यिनको काम
न पारिश्रमिक न त भात्तानै कमाइ हुने यिनकोस्वयम् सेवा
आफैलाई लक्षित छड्के र कड्के पढनु पर्दाका बेला
यिनले बिगतका आफ्ना कर्तुत हरु लाइ सम्झे सम्झेनन
अरुलाई खाने बाघले मलाइ पनि खान्छ भन्ने बुझे बुझेनन्










Read Full Discussion Thread for this article