Posted by: Bennedict March 27, 2021
Short and sweet story
Login in to Rate this Post:     0       ?        
अरुको धागोमा म तेतिखेर माफिका साथ घुस्छु
जब जब इमान-जबान नभाकालाई म त्यहा देख्छु
नाटक रच्ने नौटंकीहरुको तालुमा आलु फलाउनु
मेरो परम धर्म हो भनेर अब देखी बुझ्नु बाबु
Read Full Discussion Thread for this article