Posted by: Bennedict March 27, 2021
Short and sweet story
Login in to Rate this Post:     0       ?        
पाण्डे भनु कि मात्तेको साँढे तपाईं?
दुखी एक आत्मासँग माँगु के भरपाई?
पाण्डेजी तपाईं पर्नु भयो कँहाको जन्तु?
जानुपर्ने देखिन्छ हस्पिटलको कोठा अपितु।
तपाईंको मसँग के थियो र दुश्मनी?
रच्नुहुदैछ यसरी सस्तो काण्ड र कहानी।
Read Full Discussion Thread for this article