Posted by: Bir_Nepali March 27, 2021
Why this Nas person is not blocked from sajha??
Login in to Rate this Post:     0       ?        
हेर्नुस बेनेडिक्ट ज्यु, स-प्रसंग ब्याख्या मैले तिनटा केसमा मात्र गरेको छुः
१. आफ्नो जाँच/होम्मक
२. आफ्ले ताक्या ठिटिको होम्मक
३. आफ्ले ट्युसन पढाएको गोबर-गणेशको होम्मक

यो लिस्टाँ चौथो बुंदा थप्ने कुनै इछ्च्या छैन मेरो। बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पा बींड, त्यो नि नबुझ्नेलाई सुन्गुरको लींड भन्छन, अब आफैं बुझ्नुस।

अब तपँई सगं लेभल गरेर कुरा गर्नु पर्दा, मैले जोरि खोजेको मात्र हो। धेरै पछि हिजो लग इन गरेको ५/७ वोटा बल्छी फलेको, तपँईले मात्र भाउ दिनु भो, अरुले बाल दियेनन। मेरो साझामा आउने उदेश्य केबल मुख छाडछाड, ट्रोल्लिन्ग, कपोल्कल्पित भ्रम श्रीजना आदी मात्र हुन, मलाई तपाईसगं व लोगन सगं केहि द्वेश छैन।

सबैजन तपाँई जस्तै धर्मराज युधिश्ठिर भए के मजा भो र, हैन?
Read Full Discussion Thread for this article