Posted by: Bennedict March 27, 2021
एकै विहान कट्टुमै झरयो ... कसैलाई भाको छ यस्तो...
Login in to Rate this Post:     0       ?        
यो थ्रेडमा मलाई कुनै सुझाव दिनु छैन तर एउटा कुरा भन्न चै मन लागेको छ भनौ।

समस्याको चित्रण: बकवास

समस्याको चित्रकार: झनै बकवास

यो समस्या कुनै genuine नभर खाली empty attention पाउने मात्र बहाना हो। कुन चाँही adolescence पुगिसकेको केटाले यी कुराहरु नबुझ्ला अनी अहिले त पहिले को जस्तो समय पनि हैन, हात-हातमा मोबाइल छ ईन्टरनेट छ, के हो यस्तो double स्ट्यान्डर्ड? यस्तै समस्या पोख्ने र आफु अबुझ छु, निर्दोश छु, दुधले धुलेको छु जस्तो गर्ने जमातहरु देख्दा चै दिक्क लाग्छ।
समस्या यस्तो लेखे पछी reaction कस्तो आउँला त हैन र?

Grow up Tesla Guy।
Read Full Discussion Thread for this article