Posted by: Bennedict March 27, 2021
Login in to Rate this Post:
0
?
हेल्लो जी,
मलाई केही भन्न मन लाग्यो, बिचमा बोलेकोमा अन्यथा नलिनुहोला। साझामा धेरै कुराहरुलाई personally नलिन हुन मेरो अनुरोध छ। माथि chicagoanजीले भन्नुभाको कुरालाई म second गर्छु है। Use your discretion अनी तपाईंले भन्नुभाको कुरा पनि सही नै हो। तर हामीले यस्तो behavior सप्पोर्ट गर्दैनम भने पनि वास्तविक जिबनमा नासजी जस्तो ब्यक्तिहरु भेटिरहेका हुन्छम नि हैन र? मेरा कती साथीहरु अब बोलिपिछे मु.. मु.. मा.. लगाउथे, केटीको अङ-प्रत्यङको रामायाण सुनाएर हैरान गर्थे जमानामा। त्यो त तपाईंले के लिने र नलिनेमा भर पर्छ नि। नासजीलाई ब्यान गरेर समस्याको समाधान हुन्छ भन्ने कुरामा चै विश्वाश गर्न गाहारो नै होला हजुर। साझालाई राम्रो र संस्कारी बनाउनु राम्रो सोच हो, मैले पनि बेला बेला यहाँ छाडा कुरा धेरै भो भनेर ब्यङ गरिरहेको हुन्छु, तपाईंले बिचार गर्नुभो होला, तर म जस्तै मान्छे मात्र साझा आए भने त बोरै हुने भो नि हैन र? त्यो एउटा लाइन छ नि, entertainment, entertainment, entertainment। साझा आउनुको आशय धेरैलाई यही हुन सक्छ नि हैन र? इम्मिग्रेशन, च्यारिटी, हेल्प, सहयोग, सुझाव आदी कुराहरु त छदै छ नि। तेसैले नासजीको हरकतहरुलाई यसरी personally लिएर चित्त नदुखाउन हुन मेरो अनुरोध छ।
अनी तपाईं बिर_नेपाली ज्यु,
तपाईंको म सँग के दुश्मनी छ त्यो त मलाई अन्दाजा छ तर तपाईं यसरी छ्दम रूप धार्दै आउन त अती भएन र भने?