Posted by: Bir_Nepali March 26, 2021
Login in to Rate this Post:
0
?
ओइ मुजि लोगन्या नाजाईज भतिज, सोझोलाई पाईर हेप्छस चिक्ने मुजि डिकपिकल? आउनि भे एस्को उत्तर येति हुन्छ भने चिक्ने, नआउनि भे मुजि चुप्प लागेर आफ्नो पाईहोलाँ बिर्को लाएर बस, धेर जान्नि भैस भने दाईको भेट्लास फेरि!
@पीडा-छ-जिन्दगी भाई, पीडा नलिनुस म म्याथ अनि एजुकेसनमा ट्रीपल मेजर गरेको मान्छे परें, तपाँईको समस्या तु सल्भ गर्छु। पैले बाट २.३ लाई ३ ले भाग गर्नुस, अनि १० ले गुनान गर्नुस, अनि त्याँ बाट ल्याएर राउण्ड अप गर्नुस, उत्तर आउँछ ८।
निर्धक्क भएर ८ वोटा क्लास लिनुस, तपाँईको जि.पि.ए ३.०० भएन भने कान काट्छु!