Posted by: logan March 24, 2021
क्या मस्ती ... दरवार भित्रै ... गोप्य फिल्म हल
Login in to Rate this Post:     1       ?         Liked by
यत्रो बर्स सम्म गोप्य हुनु चै आस्चर्य हो किनकि ति लाउकेले सित्तै मा तलब पचाएछन |

रह्यो कुरा हल को , बलिउड देखि हलिउड सम्मका रंगमंच मा लागेका कलाकारको घर घरमा सिने हल होला , दरबारमा भएको मा के को आश्चर्य मान्नु ?
कमाउने कुरामा राजपरिवार भन्दा छोटो समयमा खरबौ बटुल्ने मा दाहाल बाबु कहा कमि छन् | झन्डै आधा अरब पर्ने घर आफैले किने पनि जनताले किनिदिएको भनि दिउसै टुकी बालि पानि माथि ओभानो बनेर हिड्दा पनि राची लैजाओ भन्ने किक्लिएका छैनन् !
Read Full Discussion Thread for this article