Posted by: AnandNepal March 18, 2021
Login in to Rate this Post:
1
?
Liked by
नास दाजुलाई संदेश (नो भिडियो)
दाजु मेक इट सिम्पल ... धेरै जानकारी चाहिन्दैन
स्क्रिनशट त केहि कुरा प्रमाणित गर्न मात्रै आबश्यक हुन्छ .. मुद्धा अदालतमा पुग्यो भने स्क्रिनशट चाहिन्छ
प्रमाणित गर्नको लागि ..... नत्र त्यसको कुनै महत्व छैन ...

तेसैले मेक इट सिम्पल ..
दाजु साझामा तपाइँ एक्लै हो मलाइ सपोर्ट गर्ने ... अरु पनि हुनु हन्छ तर लाइक गरेर सपोर्ट गर्नेमा तपाइँ सबै भन्दा माथि
तपाइको कुरा सुनेको छु .. कम्प्लेन केहि पनि छैन
फुट्टी केहि पनि छैन .. you are great..
तर,
Last edited: 18-Mar-21 07:26 PM