Posted by: AnandNepal March 6, 2021
दरवार हत्याकाण्ड
Login in to Rate this Post:     0       ?        
पारसको बयान
https://youtu.be/pYAbGnFQ0AM

यो भिडियोमा राजिव शाहिको पत्रकार सम्मेलनको अडियो / भिडियो अनि त्यस काण्डमा बित्ने, घाइते भएका अनि सकुशल रहेका सबैको बिवरण सामेल छ।

मुख्यत: राजा बिरेन्द्रलाइ कहाँ कहाँ र कतिवटा गोलि लागेको थियो भन्ने बिश्लेषण ले एक जनाले मात्रै गोलि हानेको भन्ने कुरा पुष्टि हुँदैन ।

0:00 Who is Rajiv Shahi?
1:34 Press Meet Dr. Rajiv Shahi (June 2001)
7:34 Taranath Ranabhat statement (2001)
8:11 Paras Shah interview (2008)
8:43 King Birendra wounds
12:21 list of Dead, Injured & Safe
16:16 Prekshya Shah details

https://www.youtube.com/watch?v=3E1dLevDTxA

अनि सक्रिय हुँदाको नतिजा ...
https://www.youtube.com/watch?v=hdkaTox7FS4
Read Full Discussion Thread for this article