Posted by: Cosmic Soul March 4, 2021
सजिलो र मीठो मस्यौराको तरकारी ।
Login in to Rate this Post:     0       ?        
आजको भिडियोमा मैले मस्यौराको तरकारी बनाएकि छु । यसरी बनाएको मस्यौराको तरकारी मलाइ त एकदमै मिठो लाग्छ आशा छ यहाँहरूले पनि अवश्य मन पराउनु हुने छ एक पटक अवश्य बनाएर खानु हुन र मन परे कमेन्ट गरि दिन पनि अनुरोध छ । यदि यहाहरूलाई भिडियो मन परे लाइक र शेयर गरिदिन समेत अनुरोध छ ।
https://www.youtube.com/watch?v=SRo7Ovd0Fw4
Read Full Discussion Thread for this article