Posted by: AnandNepal March 4, 2021
ज्ञानेन्द्र छमछमी, उता मारामार .. को भन्दा को कम !!
Login in to Rate this Post:     0       ?        
नेताको नाच त कति नराम्रो !!
ज्ञानेन्द्रले नाचेरै मन जित्ने भए !!

हप्ता दिन सम्म चलेको पुर्व रानी कोमलको जन्मदिनको पार्टीमा भएका चाखलाग्दा दृश्यहरु सार्वजनिक भै रहेका छन - यस अघि पुर्वराजा र पुर्वारानिको नाच प्रस्तुति को साथै अहिले वाइन खाने पुर्वराजाको style भाइरल भइ रहेको छ

- उनले पत्नी कोमल लाइ वाइन दिंदै हात क्रस गरेर वाइन पिउंदै आंफ्नो प्रेम दर्शाएका थिए |

भिडियोमा पारस पनि देखिएका छन .. उनि पनि रमाई रहेको जस्तो .... पुरै झ्याप जस्तो !!


https://youtu.be/JIKMibzNoiA
Read Full Discussion Thread for this article