Posted by: AnandNepal March 1, 2021
सारी सर्काएर गोरो पिंडुला देखाएपछि ...
Login in to Rate this Post:     0       ?        
हो ... "कसैको आलोचना गर्दा उसको बिचार, सोच अथवा कामको आलोचना गर्ने हो ...
सारीरिक स्वरूप, लिंग भेद, साँस्कृतिक र जातीय पहिचानको आल्लोचना गर्नु एउटा सभ्य समाज लाइ सह्य हुने कुरा होइन !!"


रघुजिले माफि मागे रे ..
https://youtu.be/WhjUIuqmXyY
Read Full Discussion Thread for this article