Posted by: mabirkhe February 28, 2021
Login in to Rate this Post:
3
?
Liked by
" $२५ मा क्लोज भयो भने नि र त्यहा बाट तल आएँन भने नि ? त्यो एङ्गल बाट चैँ कसले नै सोचदैनन्"
म चै सोच्छु हल्का ब्रो। कति पटक भएको पनि छ यस्तो। रिसेन्टलि बिन्ङगो मा भयो त्यस्तै। मलाई यो सानो स्टक र अर्निङ कल खेल्ने तेति फापेको छैन ब्रो। हुन त एसवोएस मा राम्रै भयो सर्ट टाइम मा तेति निकाल्नु पनि। नाज ब्रो र ड्रोग्बा ब्रो लाइ फेरि धन्यवाद त्यसको लागि।
ठिक छ, क्यारि अन नाज ब्रो। मैंले यतिको डेडिकेटेड मान्छे चै एकदम कम भेटेको छु। लाइक १ जना मलाई २०१२/२०१३ तिर बिटक्वाइन किन भन्ने साथी। उस्ले नि मलाइ खुब कर गरेको हो। उस्ले त्यो बेला १० के बिटिसि मा अनि २०१६ तिर इटिएच मा ५ के फ्याकेको थियो, अहिले कति कमाइ भयो होला आफैं हिसाब गर्नुहोस। म भने साथी ले यति कमायो भनेर बस्याछु। तर जे जस्तो भएपनि खुसी चै हुनुपर्छ है ब्रो हरु। १ पटक को जिन्दगी, अहिले पैसाको पछाडी लागेर बस्यो, बुढेसकालमा न खान जे पनि पाइन्छ, न भने जसरी घुम्न सकिन्छ, न त ठोकाठोक नै सकिन्छ। सो सबै मिलाएर लैजानुपर्छ उमेर हुदै
🕉️🕉️🕉️🙏🙏🙏