Posted by: AnandNepal February 28, 2021
सारी सर्काएर गोरो पिंडुला देखाएपछि ...
Login in to Rate this Post:     0       ?        
कोमल ओली माथिको आरोप हो यो .. रघुजी पन्तको रघुजी रघुजी रघुजी ...जी कोमललाई रास्ट्रिय सभामा लाग्दा तालि बजाउने बेलामा बजाउने अहिले आरोप लगाउने???

ओलीले भन्छिन -- "हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदाेरहेछ भन्ने बल्ल खुलेकाेछ।पंतजीलाई मेराे प्रश्न,तपाईकाे पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले काे कसलाई पिंडुला देखाएर त्याे स्थानमा पुग्नुभएकाे हाे?केयाे देशमा महिला कुनै पदमा पुग्न तपाईकाे जस्ताे दरिद्रसाेचकाे सिकार हुनुपर्छ।"

यहि कुराको रिपोर्ट हो ..
(यहि माथि लेखेको कुराको चर्चा गरेको हुँ भिडियोमा, पढीसकेपाछि, र रघुजिले पशुपतिको बारेमा के के भने भन्ने चासो नभए भिडियो त नेहेरे पनि हुन्छ :)

https://youtu.be/WzG96XA3riw
Read Full Discussion Thread for this article