Posted by: salamkrishne February 26, 2021
Login in to Rate this Post:
1
?
Liked by
ओहो नास ब्रो, उता तरुनीलाई मजराती गाडी किनिदिन्छु भन्दै फकाउँदा फकाउँदा यहाँका साथी हरुलाई किन हो माया मारेको ? दुबै चीज एकै पल्ट गर्न सकिन्छ नी ब्रो :)
अनि अर्को प्रश्न चाई drogba ब्रो र बिर्खे ब्रो संग सोध्नु पर्यो . नास bro संग यस्तो कुरा सोध्यो भने मार्नु हुन्छ । यो hindenburg को 🆘 फेक हो भन्ने कुरामा कत्तिको दम छ ? अनि crypto कै बारेमा हजुर हरुको के छ धारणा ? "Medium of एक्सचेन्ज त मरे पनि हुन्न, स्टोर of value or asset हुन को लागि पनि too volatile भयो" भन्ने कुरामा केही भन्नुस् नै है ब्रो हरु. मेरो 🆘 र crypto मा गरेर २० percent of total cash फसेको छ ।