Posted by: magorkhe1 February 26, 2021
A Manifesto for a Happier, Calmer and Wiser Life: Quit Sajha
Login in to Rate this Post:     1       ?         Liked by
साझामा झुल्किने देखि झुण्डिने भद्र महिला एबम सज्जनबृन्द हरु मा
मेरो अभिबादन

"डर लाग्न थालेको छ" पछी सम्बोधन पनि राम्ररी गर्न थालएको छु |साझाका विद्वान महोदय "चिक्ने हजुर" को प्रयोग त्यो  Capital Hill मा अमेरिकि झन्डा बोकेर USA USA USA भन्ने Riot जथ्था ले रास्ट्रबादी बन्न खोजेका झै हुन|

मैले कहिँ लेखेको थिए "साझा लाग्यो" , नया उखान बनाएको थिए " काम छैन बुहारी साझा छिर " | नसा, ब्यबसनी हुनलाई भंग धतुरो, चरस आदि इत्यादि ले मात्र होईन भातको पनि नसा लाग्छ रे ?

" बुढीलाई के थाहा मलाई साझा लागेको छ भनेर" लाइ समर्थन जनाउने बिसय बस्तु Bling मा यो पुस्तकको अडियो सारम्स मा रहेछ सुन्नलाइ अनुरोध गर्दछु |

किताब "Stop Reading the New"s: A Manifesto for a Happier, Calmer and Wiser Life
Writer: Rolf Dobelli
Last edited: 26-Feb-21 12:39 PM
Read Full Discussion Thread for this article