Posted by: AnandNepal February 17, 2021
Login in to Rate this Post:
1
?
Liked by

butternut squash दाजु, सुझावको लागि धेरै धेरै धन्यवाद ..
तर दाजु, मैले जसरि बिस्तृत बिवरण तयार गरेको छु नि ... त्यत्तिको भिडियो रिपोर्ट अरु कसैले बनाएको छ भने देखाउनुस, दाजुका खुट्टा ढोगौंला
(साँच्चै भनेको - तेस्तो कुनै रिपोर्ट भएमा त्यसबाट सिकेर त्यस भन्दा अलि राम्रो बनाउन प्रयास गर्नु हुन्थ्यो)