Posted by: AnandNepal February 17, 2021
हरे... छिमेकि / सहपाठि नै राक्षस ..
Login in to Rate this Post:     1       ?         Liked by
पहिलो दिन (२१ माघ) : स्कुल गएकि भागरथी भट्ट घर फर्किनन | परिवारले खोजबिन सुरु गर्यो ।
दोस्रो दिन (२२ माघ) : बेलुका भागरथी को शव फेला पर्यो घरबाट अढाई किलोमिटर परको लवलेक जंगलमा  ।
तेस्रो दिन (२३ माघ) : स्थानीय विद्यार्थीले आन्दोलन थाले । केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि अनुसन्धान थाल्यो ।
चौथो दिन (२४ माघ) : धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु भयो। दोषी पत्ता नलगाएसम्म शव नबुझ्न परिवार को अडान ।
पाँचौँ दिन (२५ माघ) : बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै विद्यालय बन्द गरेर विद्यार्थी हरुले आन्दोलन शुरु गरे ।
छैटौँ दिन (२६ माघ) : पोस्टमार्टम रिपोर्ट आयो - भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भयो।
दशौँ दिन (३० माघ) : राजधानीमा महिलाको सिंहदरबार मार्च ।
एघारौँ दिन (१ फागुन) : निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई पानीमुनि गए पनि नछाड्ने प्रधानमन्त्रीको ले बताए ।
तेह्रौँ दिन (४ फागुन) : बलात्कारपछि हत्याको आरोपमा भागरथीका छिमेकी तथा सहपाठी पक्राउ परेको पुष्टि ।

https://www.youtube.com/watch?v=BGv2009cW1w
Read Full Discussion Thread for this article