Posted by: AnandNepal February 15, 2021
KP Oli for stability?
Login in to Rate this Post:     1       ?         Liked by
नेकपा ले खासमा - जनतालाइ धोका दिए र बहुमत ल्याएको थियो - दुइटा पार्टि कहिल्यै एक भएकै थिएनन -

एक भएको देखावटि कुरा मात्रै हो - माओबादि बलियो भएको मा एमालेले छोडेको, एमाले बलियो भएको ठाउँमा माओबादीले छोडेदा पनि दुइ तिहाइ ल्याउन धौधौ भएको थियो .. त्यति नगरेको भए दुइटै पार्टि पछि पर्थे -- (बामदेवलाइ थाहा छ - तेसैले ओली वा प्रचण्ड दुइटा कतै तिर लागेका छैनन -- यहि अबस्थामा त चुनाव गर्नु आँफ्नै खुट्टा मा बन्चरो हान्नु हो - तेसैले ओलीले चुनाव गर्छन भन्नु दिउसै रात पर्छ भन्नु हो | )

Nepal is a playground of India, China and USA .. European countries are also trying to get hold of their share .. Nobody cares about the Nepali people -- That's not going to change for at least a few decades..
Read Full Discussion Thread for this article