Posted by: AnandNepal February 15, 2021
गिद्धबाबा
Login in to Rate this Post:     0       ?        
शुरुमा त सहमति मै गरेको हुनु पर्छ .. झुक्याएर सहमतिमा ल्याएर ...
झुक्याएको थाह भए पछि ... सोच बिचार गरेर, श्रिमानले शंका गरे पछि ... उजुरीको निर्णय गरेको जस्तो बुझिन्छ ..

हुने पनि यसरि नै हो शक्तिमा भएका हरु --> हाकिम, नेता ले लोभ प्रलोभनमा पारेर अनुचित फाइदा लिने !! 
(सेक्स मात्रै नभएर अरु कुरामा पनि, अरुकुराको उजुरी हुँदैन) 

Last edited: 15-Feb-21 12:06 PM
Read Full Discussion Thread for this article