Posted by: salamkrishne February 14, 2021
Happy Valentine's day Song for all the lonely people
Login in to Rate this Post:     1       ?         Liked by
ह्या नास ब्रो, आजै पठाउनुस् त urgent means बाट रोज ।happy belated v day भनेर । बिचरी ले मायानै गरेकि थिइन् भने त, रोज पठाउँदा मक्ख पर्छिन् नी । आफ्नो त खासै प्रेमको अनुभव छैन, त्यो पक्कै पनि शिव बुटी भन्दा नसालु र मिठो हुन्छ । त्यस्तो र्याग नगर्नुस् न हिजो को आजै कट्टी गरेर ।
Read Full Discussion Thread for this article