Posted by: mabirkhe February 14, 2021
Happy Valentine's day Song for all the lonely people
Login in to Rate this Post:     1       ?         Liked by
"उँहाकोमा जाँदै छु ल इन्टरस्टेट पार गर्दै"
ओहो नाज बौचा पनि मायामा यसरी पग्लेको देखेर त मलाइ नि यो बुढेसकालमा लव गरौ गरौ जस्तो पो लाग्यो त हौ। आफु परियो , तिमिलाई नि चाहिने मलाइ पनि चाहिने ल आऔ जाडोमा जिउ तताउ टाइप को
खैर ब्रो को भ्यालेन्टाइन डे सफल रहोस अनि सबै साझा बासि को पनि है त
Read Full Discussion Thread for this article