Posted by: AnandNepal February 11, 2021
ॐ श्री स्वस्थानी ब्रत कथा
Login in to Rate this Post:     0       ?        
लेखिइ सकेको कुरा मेट्न मिल्दैन
घटिसकेका घटना फेर्न मिल्दैन
जति अमानविय भए पनि सति प्रथा
जति अमानविय भए पनि हलि प्रथा
भोग्नेले भोगेकै हुन, पुर्खाले - अहिलेकाले भोग्न त परेको छैन

तर तिनले मानसिक प्रभाव भने अबश्य नै पार्छ ... "देउताले त झुठो बोल्दा रहेछन" = झुठो बोल्ने excuse
देउताले ज्यादति गरेको कुरा = ज्यादति गर्न पाउनु पर्छ भन्ने बुझाइ

कथा मानेर रमाइलो मानेर सुन्नुको र पढ्नुको साथ साथै तिनले पार्ने नकारात्मक कुरा पनि थाहा भएमा मानिसहरुको ब्यबहार बुझ्न पनि सहयोग पुग्छ जस्तो लाग्छ मलाइ !

Read Full Discussion Thread for this article