Posted by: Logankobaje February 10, 2021
Login in to Rate this Post:
2
?
Liked by
status maintain मात्र गर्ने हो भने त किन महँगो पैसा खर्च गर्नु? Stratford University छ फल्स चर्चमा सेमेस्टर १८०० देखि सुरु हुन्छ मास्टरी लाई । opt /cpt सबै बेवास्था छ हप्ताको एकचोटी हाजिर भए हुन्छ , त्यो पनि मिलाउ न मिल्छ । येसो महिनाको २०० दिएर तेतै ग्यास स्टेशनमा घण्टा हान्ने नेपाली लाई कोरम पुर्युना भने हुन्छ । अरुले येस्तै गरेरको देखेर भनेको , यता फुल time काम गर्दै गर्ने अनि ४ महिनामा १८०० तिर्न के गारो ?
tps छ भने त त्यो नि गर्नु परेन अब सिधै GC हुने पक्का पक्कि छ ।
* पढ्ने नै सोख हो भने चै यहाँ नजानुस है । यहाँ मास्टर्स in IT गर्ने ले excel sheet मा ( whole column up ) कसोरी गर्ने भन्ने समेत जान्दैनन् । सत्य घटनामा आधारित ।