Posted by: KaLaNkIsThAn December 22, 2004
Songs palYing in my MIND!
Login in to Rate this Post:     0       ?        
दाइ bro, घ** impress hunu ni bro??? :) impress होलान भन्या, झन् त depress पो पार्न लागे त बुढीमाउ (ढ्याउ) हरुले। त्यो कान्छो म भन्दा एक minute अगाडी आएर एक लाइन लेखेर Full credit पाउने, हाम्ले Full LYRICS devnagari मा लेख्दा, तरुनीहरूले नाक खुम्च्याएर second verse "आफै बना हो कि?" भनेर शंका गर्ने।।। दाई म हाम्फालेर मर्दिन्छु, यहि कुर्शीबाट ।।।। त्यस्तो वचन त दुश्मन ले नि नसुनुन दाइ eh,..... Booo hooo.. "हामी भने मरि मरि उस्लाई lyrics लेख्ने उस्ले भने अरुले लेख्या मात्रै देख्ने ???? आमा !!! मलाई त्यै केटीले रिङ्गायो, दाई !!! मलाई त्यै केटीले रिङ्गायो "
Read Full Discussion Thread for this article