Posted by: AnandNepal February 4, 2021
प्रचण्ड भांड कुकायो !!
Login in to Rate this Post:     0       ?        
प्रचण्डले आज गरेको हर्कत देख्दा एउटा कथा याद आयो - कथा छुट्टै भिडियो छ प्रचण्डले गरेको हर्कतको छुट्टै भिडियो

प्रचण्डले आँफैलाई बिर्सेछन् ... आज जनतालाई गाडि नचढ्नु, नेपाल बन्द गर्नु भनेछन अनि आँफु जनता हुँ भन्ने बिर्सेर - पजेरो चढेर रमिता हेर्न पुगेछन

ठ्याक्कै यो कथा जस्तो भएन त ? पहिला भांड कुकायो कथा सुन्नुहोस !
अनि , प्रचण्ड को रिपोर्ट हेर्नुहोस -->

दुइटै भिडियो म आँफैले बनाएको हुँ
(छुट्टा छुट्टै च्यानल हुन)

https://www.youtube.com/watch?v=Hyzz_Hy8p5g

https://www.youtube.com/watch?v=YesNRc2tRb4
Read Full Discussion Thread for this article